निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको पेरिमिटर सडक नेपाली सेनालाई

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 03, 2017 | 04:19:55 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं । बाराको निजगढमा बन्ने भनिएको अन्तर्राष्ट्रिय विमानस्थलको पेरिमिटर सडक बनाउने जिम्मा नेपाली सेनाले पाएको छ।८० बर्गकिलोमिटर क्षेत्रफलको वरिपरि रोड रोड बनाउन र पहुँचमार्गमा पर्ने रुख बुट्यानहरु कटान गर्न मन्त्रिपरिषदले नेपाली सेनालाई जिम्मा दिएको हो। 

सरकारले नेपाली सेनालाई विमानस्थल निर्माणको पहिलो चरणको जिम्मेवारी दिएको आजको नेपाल समाचार पत्रमा खबर

 छापिएको छ । 

नेपाली सेना र नेपाल नागरिक उड्यायन प्राधिकरणको विषयमा  गर्नुपर्ने समझदारी पत्रको मस्यौदालाई संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयमार्फत स्वीकृति दिएर रक्षा मन्त्रालयमा पुगेको पर्यटन मन्त्रालयका सह(सचिव शुरेश आचार्यले बताए।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved