कांग्रेसमा विवाद चुलियो, पौडेल र कोइराला बैठकबाटै बाहिरिए

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 03, 2017 | 04:53:57 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं । कांग्रेसमा प्रदेश २ को उम्मेदवार छनौटको विषयमा विवाद चुलिएको छ । 

विवादकै कारण कांगै्रसले शनिवार पनि उम्मेदवारको नाम टुंग्याउन सकेन । 

शनिवार रातिसम्म बसेको बैठकमा उम्मेदवार छान्ने विषयमा विवाद बढ्दै जाँदा महामन्त्री शाशंक कोईरालासहित पौडेल पक्षीय केन्द्रीय सदस्यहरु बैठक छाडेर निस्केका थिए । 

पुर्वमहामन्त्रीसमेत रहेका  कांग्रेस केन्द्रिय सदस्य विमलेन्द्र निधिले एकलौटी ढंगले उम्मेदवार छनौट गर्न लागेको भन्दै पौडेल पक्षीय नेताहरु आक्रोशित भएको आजको कान्तिपुर दैनिकमा खबर छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved