निगमको अनियमिततामा मन्त्रीको उम्कने प्रयास

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 04, 2017 | 04:16:03 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौ । संसद्को सार्वजनिक लेखा समितिले नेपाल आयल निगमको जग्गा खरिदमा अनियमितता भएको ठहरसहित दोषिमाथि कारबाही सिफारिस गरेको विषयमा आफुलाई जानकारी नभएको भन्दै आपुर्तिमन्त्री शिवकुमार मण्डल ले उम्किने प्रयास गरेका छन् । 

मन्त्री मण्डलले शनिवार राजधानीमा आयोजित एक सार्वजनिक कार्यक्रममा यस विषयमा आफुलाई सार्वजनिक लेखा समितिको पत्र प्राप्त नभएको बताएका हुन् ।

मन्त्री मण्डलले उम्किन यस्तो बताए पनि लेखा समितिले साउन २२ गते आपुति मन्त्रालयलार्य उक्त निर्णय पत्र बुझाएको प्रमाण भेटिएको आजको नागरिक दैनिकमा  खबर छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved