आईएमएस ग्रुपद्वारा स्मार्ट डोकोमा लगानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 28, 2020 | 07:38:29 PM मा प्रकाशित

laxmi  sunrise bank

आईएमएस ग्रुपले इ–कमर्स प्लेटफर्म स्मार्टडोकोमा थप लगानीगर्ने निर्णय गरेको छ । नयाँ युग डिजिटल हुँदै गइरहेको साथ साथै स्मार्टफोन र अनलाइन क्षेत्रमा तिब्र गतिले विश्वव्यापी ई–कमर्समा ठूलो वृद्धि देखिएकोले स्मार्टडोकोमा थप लगानी गर्न लागेको आईएमएसले जनाएको छ । 

स्मार्टडोको नेपालको एक ई–कमस प्लेटफर्म हो । कम्पनीले विगत चार बर्ष देखि अधिकृत कम्पनीहरूबाट केवलजेनुवन सामानहरू अर्डर गर्न र केही घण्टा मै ग्राहकको ढोकामा पुर्याउन सहज सुविधा प्रदान गर्दै नेपाली बजारमा काम गरिरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved