मनिग्रामले गर्यो इसेवासँग साझेदारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2021 | 06:44:05 PM मा प्रकाशित

laxmi  sunrise bank

मनिग्राम र इसेवा मनी ट्रान्स्फरबीच साझेदारी सम्बन्धि सम्झौता भएको छ । सम्झौताअनुसार विश्वभर रहेका मनिग्रामका ग्राहकहरुले सिधैँ बैंक खाता वा इसेवा वालेटमा रकम पठाउन सक्नेछन्।

खाता निक्षेप सेवा सुरु भइसकेको छ । इसेवा वालेट पनि सुरुवातको तयारीमा छ । भारत र दक्षिण एसियाका प्रमुख नावेद अश्रफले यस साझेदारीले नेटवर्कको विस्तार र थप डिजिटल वृद्धि गर्न उत्साहीत बनाएको बताए। अमेरिका, दक्षिण कोरिया, अस्ट्रेलिया, युरोपभरका देश लगायतमा धेरै नेपाली आप्रवासीले मनीग्राम र इसेवाको  साझेदारीपछि संसारभरी बाटै सजिलै रकम स्थानान्तरण गर्न सक्ने छन् । 

रकम पठाउन साधारण रिसिभर विवरण भरे पुग्छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved