आइएमई पे र साइकल सिटी नेटवर्कबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 29, 2021 | 03:57:56 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई पे र साइकल सिटी नेटवर्क नेपाल (ग्रीन वे) बीच सम्झौता भएको छ । सम्झौता अनुसार नेपालमा साइकल यात्रा अभियानको प्रवद्र्धन गर्न सहभागी हुने साइकल यात्रीलाई १ कि.मि साइकल यात्रा गरे बापत गरिने ३ रुपैयाँ भुक्तानी आईएमई पेमार्फत हुनेछ ।

साइकल सिटी नेटवर्क नेपालले यसअघि देखि नै १ कि.मि साइकल यात्रा गरे बापत ३ रुपैयाँ प्रदान गर्दै आएको थियो । अबदेखि उक्त रकम आईएमई पे मार्फत भूक्तानी हुे भएको हो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved