नेपाल आईडलको लागि भोटिङ पार्टनर बन्यो सेलपे, यस्तो छ भोट गर्ने तरिका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2022 | 08:42:02 PM मा प्रकाशित

laxmi  sunrise bank

भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि.,  नेपाल आईडल सिजन ४ को आधिकारिक भोटिंग पार्टनर नियुक्त भएको छ।  कार्यक्रमका प्रतियोगीहरुलाई नेपालभित्र सेलपेबाट र विदेशबाट श्रृष्टिमार्फत भोट गर्न सकिने छ । 

हरेक एपीसोडमा एक भोट निशुल्क गर्न सकिने सेलपेले जनाएको छ  ।   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved