स्मार्टच्वाइस टेक्नोलोजिज र आइसीएफसी फाईनान्सबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2022 | 11:54:54 AM मा प्रकाशित

laxmi  sunrise bank

 आइसीएफसी फाईनान्स लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड एससिटी (SCT) बीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा टिच्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाशभुजु र फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले हस्ताक्षर गरेका छन् ।

डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यू आर (Smart QR) प्रयोग मा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको कम्पनीले जनाएको छ।

सम्झौता पश्चात आईसीएफसी फाईनान्सका ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ्ग एप  प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यू आर (Smart QR) मार्फत गर्न सक्ने छन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved