टिभी किनेको पैसा आइएमई पेबाट तिरे १ हजार रुपैयाँ छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 22, 2022 | 02:26:35 PM मा प्रकाशित

laxmi  sunrise bank

 आइएमई पे र बीग डिजिटलवीच सम्झदारी गरिएको छ । समझदारी अनुसार कतारमा जारी विश्व कप फुटबलका खेल हेर्न आवश्यक पर्ने टेलिभिजन सेटको खरिदको भुक्तानी आइएमई पेबाट स्मार्ट क्युआर स्क्यान गरी गर्दा रू. १,००० फ्ल्याट छुट पाउने कम्पनीले जनाएको छ ।

साथै, ग्राहकहरुले रू.  ५,००० सम्मको स्क्र्याच कुपन र फ्री स्पिकर पनि पाउन सक्ने कम्पनीले उल्लेख गरेको छ। कम्पनीका अनुसार अफर बीग डिजिटलका स्टोरहरुमा २०७९ साल मंसीर १ गतेबाट लागु भइ विश्वकप अवधिभर कायम रहनेछ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved