आइएमई पे र नेपाल रेमिटबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2023 | 08:48:07 PM मा प्रकाशित

laxmi  sunrise bank

 आइएमई पे र नेपाल रेमिटबीच रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौता अन्तर्गत विदेशबाट नेपाल रेमिट मार्फत पठाइएको रेमिट्यान्स अब ग्राहकवर्गहरुले सिधै आइएमई पे वालेटबाट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार विदेशमा रहेका व्यक्तिले  आफुलाई सहज पर्ने नेपाल रेमिटको साझेदार मार्फत नेपालमा रहनुभएको मित्रजन तथा परिवारलाई पठाएको रकम सजिलैसँग आइएमई पेमा प्राप्त गर्न सक्ने छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved