चेम्बरको अध्यक्षमा राजेन्द्र मल्ल चयन, को को बने पदाधिकारी ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2021 | 03:01:48 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल सर्वसम्मत चयन भएका छन् । मल्ल चेम्बरको ७० औं वार्षिक साधारणसाभाबाट अध्यक्षमा चुनिएका हुन् । उनी यसअघि चेम्बरको वरिष्ठ उपाध्यक्ष थिए । 

चेम्बरको वरिष्ठ उपाध्यक्षमा यसअघि उपाध्यक्ष रहेका कमलेशकुमार अग्रवाल चयन भएका छन् । उपाध्यक्षहरुमा वाणिज्यतर्फ दिपक मलहोत्रा, जिल्लातर्फ दिपक श्रेष्ठ, उद्योगबाट उर्मिला श्रेष्ठ, बस्तुगततर्फ सुरेन्द्रकुमार श्रेष्ठ र संस्थागततर्फ त्रिभुवन तुलाधर चयन भएका छन् । 

५५ सदस्यीय कार्यसमिति सदस्य सर्वसम्मत रुपमा चयन गरेको चेम्बरले आज अध्यक्षसहित पदाधिकारी चयन गरेको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved