महासंघको अनुशासन समितिमा पूर्व अध्यक्ष रविभक्त श्रेष्ठ चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2021 | 11:47:10 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको अनुशासन समितिको सभापतिमा पूर्व अध्यक्ष रविभक्त श्रेष्ठ चयन भएका छन् । महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशी समितिको उप–सभापति छन् ।

सदस्यहरूमा महासंघका विशिष्ट सदस्यसमेत रहेका पूर्व अध्यक्ष पशुपति मुरारका, कोषाध्यक्ष सुकुन्तलाल हिराचन र गान्धि पण्डित रहेका छन् । सल्लाहकारमा महासंघका पूर्व अध्यक्ष महेशलाल प्रधान रहेका छन् ।

महासंघको विधानको दफा३८ (क) अनुसार समिति गठन गरिएको बताईएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved