कृषि उद्यम केन्द्रको आमन्त्रित सदस्यमा रामेछापका थापा मगर मनोनित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2021 | 02:54:47 PM मा प्रकाशित

laxmi  sunrise bank

रामेछाप उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नवीन कुमार थापा मगर नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्रको आमन्त्रित सदस्यमा मनोनित भएका छन् । महासंघको कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गीले थापा मगरलाई केन्द्रको आमन्त्रित सदस्य पदमा मनोनित गरेका हुन् । 

रामेछाप उद्योग वाणिज्य संघले आफ्ना संघका वरिष्ठ उपाध्यक्ष थापा मगर महासंघको कृषि उद्यम केन्द्रको आमन्त्रित सदस्य पदमा मनोनित भएपछि उनलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ ।

May be an image of text

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved