चेम्बरको रत्न आभूषण तथा खानीजन्य समितिको सह सभापतिमा दियश शाक्य मनोनित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2021 | 09:11:28 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्शको सुनचाँदी, रत्न आभूषण तथा खानीजन्य समितिको सह–सभापतिमा दियश शाक्य मनोनित भएका छन् । उनलाई चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले मनोनयन गरेको पत्र हस्तान्तरण गरेका हुन् । 

शाक्य नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष पनि हुन् । रमेश महाजनको सभापतित्वमा रहेको यो समिति चेम्बरको महत्वपूर्ण समिति मानिन्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved