चेम्बरको ट्रान्सपोर्ट एण्ड अटोमोवाइल समितिको सदस्यमा रौनियार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2021 | 04:30:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्सको लजिष्टिक, ट्रान्सपोर्ट एण्ड अटोमोवाइल समितिको सदस्यमा आर बि रौनियार मनोनित भएका छन् । उनलाई अध्यक्ष राजेन्द्र मल्लले मनोनयन पत्र प्रदान गरे । 

चेम्बरको यो समितिको सभापति भने चेम्बरका मानार्थ उपाध्यक्ष लोकमान्य गोल्छा छन् ।

रौनियारलाई मनोनयन पत्र प्रदान गर्दै अध्यक्ष मल्लले पारवहन तथा पूर्वाधार क्षेत्रमा लामो अनुभव भएका रौनियारको प्रतिनिधित्व भएकोले चेम्बरको पारवहन तथा पूर्वाधार क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह हुनेमा विश्वास व्यक्त गरे ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved