परिसंघले चयन गर्यो ७ उपाध्यक्ष (नामसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 27, 2021 | 05:20:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग परिसंघ (सीएनआई) मा सात उपाध्यक्ष छानिएका छन् । १८औं वार्षिक साधारणभाबाट चयन भएका ३७ जना राष्ट्रिय परिषद सदस्यमध्येबाट सात जनालाई उपाध्यक्षमा चयन गरिएको हो ।

उपाध्यक्षका आकांक्षी धेरै भएपछि लामो छलफल पश्चात ७ जना चयन गरिएको हो  ।

चयन भएका उपाध्यक्षमा चौधरी समूहका प्रवन्ध निर्देशक निर्वाण चौधरी, आरएमसी ग्रुपका प्रबन्ध निर्देशक राजेश अग्रवाल, उद्योगी कृष्णप्रसाद अधिकारी (चितवन), आइएमई समूहका कार्यकारी निर्देशक हेमराज ढकाल, जावालाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रवन्ध निर्देशक राजबहादुर शाह, रोहित गुप्ता र निर्माण कम्पनीका संचालक वीरेन्द्रबहादुर पाण्डे रहेका छन् । 

परिसंघको अध्यक्षमा विष्णुकुमार अग्रवाल यसअघि नै चयन भइसकेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved