आर्थिक एजेण्डामा सबै राजनीतिक दलबीच समान धारणा आवश्यकः चन्द्र ढकाल

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Dec 06, 2021 | 05:25:30 PM मा प्रकाशित

laxmi bank

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक एजेन्डामा सबै राजनीतिक दलहरुबीच समान दृष्टिकोण बन्नुपर्ने बताएका छन् । 

सोमबार बुटवल उद्योग वाणिज्य संघको वार्षिक साधारणसभामा वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड १९ को माहामारीले संकटमा रहेको मुलुकको अर्थतन्त्रलाई द्रुत गतिमा पुनरुत्थान गर्न सबै राजनीतिक दलहरुले समान धारणा बनाउनुपर्ने बताए । 

‘अर्थतन्त्र विस्तारै सुधार हुन थालेको छ, यसलाई रोकिन दिनुहुन्न’ उनले भने, ‘यसका लागि सबै राजनीतिक दलहरुको समान दृष्टिकोण र सहयोग आवश्यक पर्छ ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved