चेम्वर अफ कमर्सद्वारा अफगानस्तालाई २० लाखको राहत सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2022 | 04:46:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्वर अफ कमर्सले अफगानस्तालाई राहत सामग्री सहयोग गरेको छ । 

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले चेम्वरको तर्फबाट अफगानिस्तानका जनताको लागि मानवीय सहयोगार्थ करिब २० लाख मूल्य बराबरको राहत सामाग्रीहरु परराष्ट्र मन्त्री डा. नारायण खडकालाइ हस्तान्तरण गरेका हुन् ।

उक्त अवसरमा अध्यक्ष मल्लले मानवीय सहयोगको कार्यमा सहभागी हुन चेम्वरलाई अवसर प्रदान गरिदिएकोमा आभार व्यक्त गर्दै सहयोगमा सरिक हुन पाएकोमा खुशी व्यक्त गरे ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved