निर्वाचनमा निजी क्षेत्रः कसले कहाँबाट खसाले भोट ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2022 | 12:36:25 PM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भइरहेको छ । 

उद्योगी व्यवसायी पनि निर्वाचनमा सहभागी भएका छन् । हरेक पाँच पाँच वर्षमा हुने निर्वाचनले मुलुकलाई कुन बाटोमा हिडाउने भन्ने तय गर्ने भएकाले आफ्ना कर्मचारी तथा मजदूरहरुलाई निर्वाचनमा सहभागी हुन निजी क्षेत्रले अनुरोध नै गरेको छ । 

उद्योगधन्दाहरु बन्द गरेर कर्मचारी तथा मजदुरहरुलाई बिदा पनि दिएका छन् । 

आज नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा गोल्छा अर्गनाइजेशनका प्रमुख शेखर गोल्छाले काठमाडौँ सीतापाइला मा.वि. मतदान केन्द्रबाट मतदान गरेका छन् । 

महासंघको निवर्तमान अध्यक्ष पशुपति मुरारकाले थापाथली मतदान केन्द्रबाट मतदान गरेका छन्। 

महासंघका वरिष्ठ उपाधयक्ष चन्द्र ढकालले काठमाडौँ विशालनगरबाट मतदान गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved