उद्योग परिसंघ प्रदेश १ ले एक्स्पो आयोजना गर्दै, ३५० बढी स्टल रहने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 01, 2022 | 01:52:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग परिसंघ प्रदेश नम्बर १ ले एक्स्पो आयोजना गर्ने भएको छ। परिसंघले आगामी फेब्रुअरी २ देखि फेब्रुअरी ११ सम्म बिराटनगरको शंखरापुर मार्गमा एक्स्पो गर्न लागेको हो ।

२ लाख वर्ग फित रहेको क्षेत्रफलमा एक्स्पो गर्न लागिएको र एक्स्पोको उदेश्य उत्पादक र उपभोक्तालाई जोड्नु रहेको परिसंघले जनाएको छ । परिसंघका अनुसार एक्स्पोमा  पर्यटन, हाइड्रो, कृषि, उद्योग, औषधि, शिक्षा लगायतका क्षेत्रसँग समबन्धित ३५० बढी स्टल रहने छन् ।  

एक्स्पोमा भारतीय कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुति समेत रहने परिसंघले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved