मलेसियाका गृहमन्त्री सैफद्दिन नासुसन इस्मालीद्वारा चन्द्रागिरि भ्रमण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2023 | 03:34:43 PM मा प्रकाशित

laxmi  sunrise bank

मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीले चन्द्रागिरि हिल्सको भ्रमण गरेका छन्। नेपाल भ्रमणमा रहेका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्माली शनिबार विहानै चन्द्रगिरि भ्रमणमा पुगेका हुन्। त्यहाँ उनलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले स्वागत गरेका हुन्।

चन्द्रागिरिको भ्रमणका क्रममा इस्लामीले एकीकृत पर्यटकीय पुर्वाधार चन्द्रागिरि हिल्स मलेसियाको पर्यटकीय पुर्वाधार ग्यान्टिङ्ग हाइल्याण्डसंग मिल्दोजुल्दो रहेको बताउँदै गृहमन्त्री इस्लामीले यो परियोजनाको अवलोकन भ्रमणपछि थप पर्यटकीय पुर्वाधार निर्माणमा नेपाललाई सफलताको शुभकामना व्यक्ति गरे। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved