उमेशलालको घोषणामा दिनेश श्रेष्ठको आपत्ति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2023 | 04:39:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा दिनेश श्रेष्ठले आफू बरिष्ठ उपाध्यक्षकै दाबेदार भएको दाबी गरेका छन् । उमेशलाल समूहबाट जिल्ला नगर उपाध्यक्षका उम्मेदवार रहेका भनिएका श्रेष्ठले आफू बरिष्ठ उपाध्यक्षकै उम्मेदवार रहेको दाबी गरेका हुन् । 

तर, उमेशलालले भने आफूले प्यानल बनाइसकेको र आफ्नो समूहको जिल्ला नगर उपाध्यक्षको उम्मेदवारमा दिनेश श्रेष्ठ पक्का भएको बताएका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved