महासंघमा बरिष्ठ उपाध्यक्षका दाबेदार अन्जन श्रेष्ठको टिम घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2023 | 07:42:20 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल उद्योग वाणिज्य महासङ्घको उपाध्यक्ष रहेका अन्जन श्रेष्ठ बरिष्ठ उपाध्यक्ष हुँदै ३ वर्षपछि अध्यक्षको जिम्मेवारी सम्हाल्ने लक्ष्यका साथ चुनावी अभियानमा होमिएका छन् । यस क्रममा आज उनले आफ्नो टिमको घोषणा गरेका छन् 

 बरिष्ठ उपाध्यक्षका दाबेदार अन्जन श्रेष्ठको टिममा अरुण राज सुमार्गी जिल्ला नगर उपाध्यक्षका उम्मेदवार छन् भने मनिषलाल प्रधान बस्तुगत उपाध्यक्षका उम्मेदवार रहेका छन् । त्यस्तै एसोसियट उपाध्यक्षको उम्मेदवार ज्योत्सना श्रेष्ठ रहेकी छिन् । सदस्यहरु भने घोषणा हुन बाँकि छ 

यो पनि : महासंघमा युवा नेतृत्वको माग छ, म स्वभाविक रुपमा त्यहाँ फिट छु: अञ्जन श्रेष्ठ (अन्तर्वार्ता)

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved