सहयोगी विकास बैंकको लाभांश घोषणा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 03, 2018 | 04:54:11 PM मा प्रकाशित

laxmi  sunrise bank

सहयोगी विकास बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट शेयरधनीलाई १७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक स्वीकृत भएर कम्पनीको साधारणसभाबाट पारित गरेपछि शेयरधनीलाई वितरण हुनेछ ।

बैंक यस गाही ७ बर्षसम्म लगातार बोनस शेयर वितरण गरेपनि यस पटक भने नगद लाभांश मात्रै प्रस्ताव गरेको हो। हाल बैंकको चुक्ता पुंजी ५० करोड रहेको छ ।  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved