कालिका लघुवित्तको लाभांश घोषणा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 06, 2018 | 11:48:47 AM मा प्रकाशित

laxmi  sunrise bank

कालिका लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले  गत आर्थिक बर्षको कमाईबाट लगानीकर्तालाई ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने  प्रस्ताव गरेकाे हाे ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत दिएपछि र लघुवित्तको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved