चिलिमेले २५ प्रतिशत लाभांश दिने, बोनस कति ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 12, 2018 | 11:10:45 AM मा प्रकाशित

laxmi  sunrise bank

चिलिमे जलविद्युत कम्पनी Chilime Hydro power Company Limited  ले लाभांश घोषणा गरेको छ  । कम्पनीको बुधबार बिहान बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई गत बर्षको मुनाफाबाट २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो  ।  कम्पनीले २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिसत लाभांश प्रस्ताव गरेको हो  । 

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ  । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved