प्राइम कमर्शियल बैंकको लाभांश घोषणा, बोनस कति ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 21, 2018 | 11:09:25 AM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम कमर्शियल बैंक Prime Commercial Bank Limited ले गत आर्थिक बर्षको कमाईबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैकको पुस ५ मा बसेको संचालक समितिको   बैठकले गत आर्थिक बर्षको कमाईबाट सेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने प्रस्ताब गरेको हो।  

 कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ। 

बिजपाटी डटकमले प्राइम कमर्शियल बैंकले १८ प्रतिशत लाभांश वितरण गर्ने प्रक्षेपण गरेको थियो । यस मेगा बैंक, नेपाल एसबिआई बैंक सिटिजन्स बैंक, ग्लोबल आईएमई बैंक, नबिल बैंक, नेपाल बंगलादेश बैंक, सनराइज , एनएमबी, सानिमा, एभरेष्ट, स्टाण्डर्ड चार्टर्ड, र एनआईसी एशिया, सिद्दार्थ बैंकले शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरिसकेका छन। 








यो पनि : 


२८ बाणिज्य बैंक मध्ये नबिलले धेरै लाभांश दिने, कसले कति लाभांश दिंदैछ ? (बिशेष रिपोर्ट)

  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved