कुन कम्पनीको साधारणसभा कहिले ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 21, 2018 | 03:04:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरुले आर्थिक वर्ष २०७४/७५ साधारणसभा घोषणा गर्ने र सम्पन्न गर्ने क्रम बढेको छ | केहि कम्पनीहरुले साधारणसभा सम्पन्न गरिसकेका छन् भने सम्पन्न नगरेका कम्पनीले साधारणसभा घोषणा गरिरहेका छन् | तोकिएको मितिसम्म अर्थात बुक क्लोज हुने अगिल्लो दिनसम्म नेपाल स्टक एक्सचेन्जबाट शेयर किनेकाले मात्र कम्पनीले प्रस्ताव गरेका लाभांश र संचालक निर्वाचन समेतको प्रस्ताव भएमा उम्मेदवार हुन र मतदान गर्न योग्य हुनेछन् |

 

कम्पनी

सभा मिति

प्रस्ताव

सूर्योदय लघुवित्त

पौष ७ गते

४२.७५ प्रतिशत बोनस

किसान माइक्रोफ़ाइनान्स

पौष ७ गते

२९ प्रतिशत बोनस शेयर र हकप्रद

तिनाउ विकास बैंक

पौष ७ गते

१२ प्रतिशत बोनस र संचालक निर्वाचन

एभरेष्ट बैंक लिमिटेड

पौष १० गते

२० प्रतिशत नगद

नेपाल ल्युब आयल लिमिटेड

पौष १२ गते

३० नगद र १० प्रतिशत बोनस

युनाइटेड मोदी हाइड्रोपावर

पौष १२ गते

५ प्रतिशत नगद

विजय लघुवित्त

पौष १४ गते

१० प्रतिशत बोनस र शतप्रतिशत हकप्रद

मन्जुश्री फाइनान्स

पौष १६ गते

२.९ प्रतिशत नगद

आरएमडीसि लघुवित्त

पौष २० गते

१० प्रतिशत नगद र १० बोनस

नेरुडे लघुवित्त

पौष २० गते

१५ प्रतिशत बोनस र ५.७९ प्रतिशत बोनस

माछापुच्छ्रे बैंक

पौष २० गते

१० प्रतिशत नगद

कन्चन डेभलपमेन्ट बैंक

पौष २१ गते

५ प्रतिशत बोनस र ६.२९ नगद

मिर्मिरे लघुवित्त

पौष २१ गते

२४ प्रतिशत बोनस

कैलाश विकास बैंक

पौष २२ गते

१७ प्रतिशत नगद

सिद्धार्थ बैंक

पौष २३ गते

५ प्रतिशत बोनस र ८.१६ नगद लाभांश

आरम्भ लघुवित्त

पौष २४ गते

७० प्रतिशत हकप्रद

अपि पावर कम्पनी

पौष २४ गते

५ प्रतिशत बोनस

हिमालयन डिस्टिलरी

पौष २५ गते

२१.०५ नगद लाभांश

सोल्टी होटल

पौष २६ गते

नगद र बोनस

नेपाल बंगलादेश बैंक

पौष २६ गते

१०.५३ नगद लाभांश

एनएमवि बैंक

पौष २६ गते

२० प्रतिशत नगद र १० प्रतिशत बोनस

स्वावलम्वन लघुवित्त

पौष २६ गते

२५ प्रतिशत बोनस र ११.८४ प्रतिशत नगद

गण्डकी विकास बैंक

पौष २६ गते

१४.२ नगद लाभांश

मिसन डेभलपमेन्ट बैंक

पौष २६ गते

११ प्रतिशत बोनस

वुटवल पावर कम्पनी

पौष २७ गते

१८ प्रतिशत नगद र १० प्रतिशत बोनस

चिलिमे जलविद्युत कम्पनी

पौष २७ गते

५ प्रतिशत नगद र २० प्रतिशत बोनस

समिट लघुवित्त

पौष २७ गते

२३.५३ प्रतिशत बोनस र 

ग्लोबल बैंक

पौष २७ गते

१६ प्रतिशत बोनस

काबेली विकास बैंक

पौष २८ गते

३५ प्रतिशत बोनस

हिमालयन पावर पार्टनर

पौष २९ गते

वार्षिक प्रतिवेदन

सनराइज बैंक

पौष २९ गते

११.५ प्रतिशत नगद

नेपाल इन्भेष्टमेन्ट बैंक

पौष २९ गते

२२ प्रतिशत नगद र १८ प्रतिशत बोनस

आरएसडीसि लघुवित्त

पौष २९ गते

१० प्रतिशत बोनस

महुली लघुवित्त

पौष २९ गते

२० प्रतिशत बोनस

स्ट्याण्डर्ड चार्टड बैंक

माघ ७ गते

१७.५ नगद लाभांश


यो पनि : 

यी हुन् एजिएमको लागि पुस महिनामा बुक क्लोज हुने १९ कम्पनी, कसको कहिले ?

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved