गुडविल फाइनान्सको लाभांश घोषणा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 27, 2018 | 11:38:46 AM मा प्रकाशित

laxmi  sunrise bank

गुडविल फाइनान्स Goodwill Finance Company Limited ले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ११ गते बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई गत बर्षको मुनाफाबाट ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले ५.२६३ प्रतिशतले हुन् आउने ४ करोड २१ लाख ५ हजार २ सय ६३ रुपैयाँ १६ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरको हो ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगमी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण  हुनेछ।
 ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved