भार्गव विकास बैंकको लाभांश घोषणा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 06, 2019 | 10:59:46 AM मा प्रकाशित

laxmi  sunrise bank

भार्गव विकास बैंक Bhargav Bikash Bank Limited ले लाभांश घोषणा गरेको छ । बैंकको पुस २० गते बेलुका ६ बजे बसेको संचालक समितिको बैठकले ६ प्रतिशत नगद लाभासं वितरण गर्ने प्रस्ताव गरेको हो । 

बैठकले लगानीकर्तालाई गत आर्थिक बर्षको मुनाफाबाट ६ प्रतिशतको दरले कायम हुन् आउने ३ करोड ९६ हजार बराबरको नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ 

हाल कम्पनीको चुक्ता पुंजी ५० करोड १६ लाख रहेको छ ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved