प्रभु बैंकको लाभांश घोषणा, कति दिने भयो बोनस ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 06, 2019 | 11:53:46 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited ले गत आर्थिक बर्षको कमाईबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैकको पुस २२ गते बसेको संचालक समितिको   बैठकले गत आर्थिक बर्षको कमाईबाट सेयरधनीहरुलाई १०.२६३  प्रतिशत लाभांश दिने प्रस्ताब गरेको हो।  

बैंकले ५ प्रतिशत बोनस शेयर (कर बाहेक ) र ५.२६३ नगद लाभासं गरी कुल १०.२६३  प्रतिशत लाभांश दिने प्रस्ताब गरेको हो।   

 कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ। 

बिजपाटी डटकमले प्रभु बैंकले  १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रक्षेपण गरेको थियो । यस संगै अब सिभिल बैंक, कुमारी बैंक, नेपाल बैंक, एनसीसी बैंक र कृषि विकास बैंकले गत बर्षको मुनाफाबाट लाभांश घोषणा गर्न बाँकि छ । 





यो पनि : 


२८ बाणिज्य बैंक मध्ये नबिलले धेरै लाभांश दिने, कसले कति लाभांश दिंदैछ ? (बिशेष रिपोर्ट)

  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved