नेपाल स्टक एक्चेन्ज नेप्सेमा सुचिकृत ६ वटा कम्पनीहरुले आज पुस २७ गते साधारणसभा गर्दै छन् । आज १ बाणिज्य बैंक, २ जलविद्युत कम्पनी, २ विकास बैंक र १ लघुवित्तले साधारणसभा गर्न लागेका हुन् ।
हेर्नुस बुक क्लोज मिति र लाभांश प्रस्ताव ?
पुस २८ गते शनिवार निम्न ५ कम्पनीको साधारणसभा रहेको छ ।