सेन्ट्रल फाइनान्सको लाभांश घोषणा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 13, 2019 | 12:30:37 PM मा प्रकाशित

laxmi  sunrise bank

सेन्ट्रल फाइनान्स Central Finance Limited ले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २७ गते शुक्रबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई गत आर्थक बर्षको मुनाफाबाट ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीले ७ प्रतिशतले हुन् आउने ५ करोड ७६ लाख ३७ हजार ८ सय ५० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुनेछ । 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved