साल्ट ट्रेडिङको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2019 | 01:52:42 PM मा प्रकाशित

laxmi  sunrise bank

साल्ट ट्रेडिङ कर्पोरेशनले लाभांश घोषणा गरेको छ    कम्पनीले ७४/७५ को मुनाफाबाट लगानीकर्तालाई २५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ    

उक्त प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ  ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved