सिभिल बैंकको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2019 | 10:38:21 AM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन ३ गते बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७४/७५ को मुनाफाबाट ४.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो  ।  

बैंकले हाल कायम चुक्ता पुंजीको ४.०५ प्रतिशतले हुन् आउने २९ करोड ४० लाख २ हजार ६९ रुपैयाँ ६५ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो  । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ  ।  




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved