नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, कति दिने भयो बोनस ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2019 | 10:53:56 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लाइफ इन्स्योरेन्स Nepal Life Insurance Company Limited ले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन १७ गते बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई ७४/७५ को मुनाफाबाट ४८.५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो 

बैठकले २५ प्रतिशत बोनस शेयर र २३.५ प्रतिशत नगद लाभांश गरी कुल ४८.५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव बिमा समितिके स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ 





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved