नेशनल हाइड्रोले डाक्यो साधारणसभा, यस्ता छन् एजेण्डा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2019 | 11:59:55 AM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल हाइड्रो पावर National Hydro Power Company Limited ले साधारणसभा आह्वान गरेको छ । कम्पनीको बैशाख ३ गते बसेको संचालक समिति बैठकले बैशाख २७ गते साधारणसभा गर्ने निर्णय गरेको हो  ।

बैठकले साधारणसभा प्रयोजनको लागि बैशाख १५ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ  । बैशाख १४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्ने छन्  ।

यस्ता छन् साधारणसभामा हुने छलफलका एजेण्डा: 



यो समाचार तयार पार्दा कम्पनीको शेयर मूल्य ७१ रुपियाँ कायम भएको छ  । 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved