आइतबार २ लाख कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2019 | 03:44:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेमा आइतबार २ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आज नेप्सेमा कन्चन डेभलपमेन्ट बैंकको २ लाख ५३ हजार कित्ता बोनस शेयर सुचिकृत भएको हो 

शेयर सुचिकृत भएसंगै डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved