आईएमई जनरल इन्स्योरेन्सको लाभांश घोषणा, कति दिने भयो बोनस ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2019 | 03:32:02 PM मा प्रकाशित

laxmi  sunrise bank

आईएमई जनरल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले आर्थिक बर्ष ७४/७५ को मुनाफाबाट लगानीकर्तालाई चुक्ता पुंजीको ५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुंजी ९७ करोड २० लाख रहेको छ ।  बोनसमा लाग्ने कर भने लगानीकर्ता आफैले तिर्नु पर्ने भएको छ  । 

कम्पनीको उक्त प्रस्ताव बिमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved