लाभांशबारे शिखर इन्स्योरेन्सको यस्तो निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2019 | 12:03:56 PM मा प्रकाशित

laxmi  sunrise bank

शिखर इन्स्योरेन्स Shikhar Insurance Company Limited ले आर्थिक बर्ष ७४/७५ को मुनाफाबाट कुनै लाभांश वितरण नगर्ने भएको छ । खुद नाफाबाट केहि रकम जगेडा तथा अन्य ब्यबस्थामा कायम गर्नु पर्ने भएकोले लाभांश वितरण नगरिने कम्पनीले जनाएको हो । कम्पनीले वित्तीय विवरण पारित गरी स्वीकृत गर्नको लागि बिमा समितिमा पठाउने निर्णय पनि गरेको छ  ।

यस्तो छ कम्पनीको सूचना :




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved