नेको इन्स्योरेन्सको लाभांश घोषणा, कति दिने भयो बोनस ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2019 | 10:35:22 AM मा प्रकाशित

laxmi  sunrise bank

नेको इन्स्योरेन्स Neco Insurance Company Limited ले लाभांश घोषणा गरेको छ। कम्पनीको असार १७ गते बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७४/७५ को मुनाफाबाट १२ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको हो 

बैठकले १२ प्रतिशतले हुन १४ करोड ११ लाख ५३ हजार ४ सय ८ रुपैयाँ बराबरको बोनस शेयर र ०.६३ प्रतिशतले हुन् आउने ७४ लाख २९ हजार १ सय २७ रुपैयाँको नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

उक्त प्रस्ताव बिमा समितिले स्वीकृति प्रदान गरेपछि र इन्स्योरेन्सको आगामी साधारणसभामा पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved