हकप्रद निष्काशनको लागि सूर्या लाइफको बुक क्लोज मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2019 | 11:59:37 AM मा प्रकाशित

laxmi  sunrise bank

सुर्या लाइफ इन्स्योरेन्सले हकप्रद निष्काशनको लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्काशनको लागि कम्पनीले  साउन २९ गते १ दिनको लागि बुकक्लोज गर्ने निर्णय गरेको हो। यस अनुसार साउन २८ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन्।

कम्पनीले १०:७ को अनुपातमा ७० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो । अब कम्पनीले ८८ करोड ७४ लाख ९ हजार रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने छ ।

हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब २६ करोड रहेको छ ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved