सूर्या लाइफको १३ लाख कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2019 | 01:13:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेमा मंगलबार १३ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । मंगलबार सूर्या लाइफ इन्स्योरेन्स Surya Life Insurance Company Limited  को १३ लाख ५८ हजार २ सय ८० कित्ता बोनस शेयर सुचिकृत भएको हो 

शेयर सुचिकृत भएसंगै डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved