सामुदायिक लघुवित्तको लाभांश घोषणा, हकप्रद पनि बिक्रि गर्ने प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2019 | 09:28:02 AM मा प्रकाशित

laxmi  sunrise bank

सामुदायिक लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई ७५/७६ को मुनाफाबाट ३६.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले ३४.४५ प्रतिशत बोनस शेयर र करो प्रयोजनको लागि १.८१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

त्यस्तै कम्पनीले २:१ को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव समेत गरेको छ ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved