किसान माइक्रोफाईनान्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 03, 2019 | 12:01:38 PM मा प्रकाशित

laxmi  sunrise bank

किसान माइक्रोफाईनान्स Kisan Microfinance Bittiya Sanstha Limited ले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट वितरण गर्ने बोनस प्रस्ताव गरेको हो । 

जस अनुसार कम्पनीले लगानीकर्तालाई २४ प्रतिशत बोनस शेयर र १.१४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले २४ प्रतिशतले हुन् आउने २ करोड ६ लाख ४२ हजार २ सय ८० रुपैयाँ बराबरको बोनस शेयर र १.१४ प्रतिशतले हुन् आउने ९ लाख ८२ हजार ९ सय ६६ रुपैयाँ बराबरको नगद लाभांश बितरणको प्रस्ताव गरेको हो। 

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved