स्वदेशी लघुवित्तले ३५ प्रतिशत लाभांश दिने, बोनस कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 04, 2019 | 03:32:11 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वदेशी लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार दिउँसो ३ बजे बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक बर्ष ७५/७६ को संचित मुनाफाबाट ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले २० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश गरि कुल ३५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।

हाल कम्पनीको चुक्तापुंजी २३ करोड रहेको छ ।





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved