सर्बाधिक महँगो शेयर मूल्य भएको युनिलिभरको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 05, 2019 | 12:44:56 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्बाधिक महँगो शेयर मूल्य भएको युनिलिभर नेपालले लाभांश घोषणा गरेको छ । कम्पनीको आज बिहिबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट प्रति कित्ता ७७० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 


 उक्त प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । 

नेप्सेमा सुचिकृत कम्पनी मध्ये युनिलिभरको शेयर सबै भन्दा महँगो छ । यो समाचार तयार पार्दासम्म कम्पनीको मूल्य प्रति कित्ता १९ हजार ४ सयमा कारोबार भईरहेको छ




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved