आरएसडिसी लघुवित्तको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 08, 2019 | 09:15:10 AM मा प्रकाशित

laxmi  sunrise bank

आरएसडिसी लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले २०७६ असार मसान्तसम्म कायम संचित मुनाफा र शेयर प्रिमियम कोषमा रहेको रकमबाट लगानीकर्तालाई चुक्ता पुंजीको १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो 

कम्पनीले १० प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस शेयर गरी कुल १६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीक उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ 

हाल कम्पनीको चुक्ता पुंजी ६३ करोड ३५ लाख रहेको छ 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved