जानकी फाइनान्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 08, 2019 | 09:41:41 AM मा प्रकाशित

laxmi  sunrise bank

जानकी फाइनान्सले लाभांश घोषणा गरेको छ । फाइनान्सको भदौ २० गते बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट लगानीकर्तालाई २३.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो 

कम्पनीले २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.१६ प्रतिशत नगद लाभंश गरी कुल २३.१६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र फाइनान्सको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved