सनराइज बैंकको लाभांश घोषणा, नगद भन्दा बोनस बढी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2019 | 09:16:13 AM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले लाभंश घोषणा गरेको छ  । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई  २०७६ असार मसान्तसम्मको मुनाफाबाट वितरण गर्ने प्रस्ताव गरेको हो  ।

जस अनुसार बैंकले १० प्रतिशत बोनस शेयर र ५.८ प्रतिशत नगद लाभंश गरि कुल १५.८ प्रतिशत लाभंश वितरण गर्ने प्रस्ताव गरको हो  । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ  ।

हाल बैंकको चुक्ता पुंजी ८ अर्ब १५ करोड रहेको छ  ।




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved